Blog Archive

Entire Popular

Showing posts with label Binita Baral. Show all posts
Showing posts with label Binita Baral. Show all posts

चपली हाइटकी हिरोइन विनिता बराल पक्राउ

Written By Admin on Wednesday, June 20, 2012 | 11:56 PM

यौनको विषयमा बनेको फिल्म चपली हाइटबाट चर्चामा आएकी हिरोइन विनिता बरालसहितका केही कलाकारलाई प्रहरीले पक्रेको छ। यौन शोषण, धम्की र दुर्व्यवहारको आरोपमा ललितपुर प्रहरी परिसरले उनीलगायत चपली हाइटका हिरो राज घिमिरेलगायतलाई हिजो रातिदेखि थुनामा राखेको हो।

गम्भीर अपराधको आरोपमा उनीहरुलाई हिरासतमा लिइएको प्रहरीस्रोतले जानकारी दियो। हिरासतमै राखेर उनलाई अनुसन्धान गर्नुपर्ने भएकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।


Source:nagariknews
11:56 PM | 0 comments | Read More